ghar sansar

प्रहरीले समात्यो सात लाख बढी मूल्यको भन्सार छलीको समान

little buddha academy
khasi

महेन्द्रनगर । भारतबाट भन्सार छलेर आएको सात लाख बढी मूल्य बराबरको समान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइले विभिन्न स्थानबाट समान बरामद गरेको छ ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालयको टोलीले ५ लाख ५ हजार ४ सय मूल्य बराबरको समान बरामद गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय बेलौरी ३२ हजार, इलाका प्रहरी कार्यालय गड्डाचौकी १ लाख ५९ हजार ८ सय र प्रहरी चौकरी फटैयाले १५ हजार मूल्यको समान बरामद गरेको छ ।

बरादम समानमा चुरोट, घाँसको बिउ,प्याजको बिउ,प्लाष्टिक,चप्पल,कुर्ती, पेय पदार्थ,कपडा,मुर्ति, ओखर, बदाम र काजु छन् । ती समान कारवाहीका लागि भन्सार कार्यालय पठाईएको छ ।

Himal dental
सम्बन्धित
Loading...