ghar sansar

एकीकृत समाजवादीबाट जितेन्द्र चन्दको उम्मेदवारी

khasi

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका जितेन्द्र बहादुर चन्दले भीमदत्त नगरपालिका ६ को उप निर्वाचनमा वडा अध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयमा चन्दले आइतबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन् ।

dirghayi clinic

ratnam

चन्द यस अघि २०७९ को स्थानीय तह निर्वाचनमा समाजवादीबाट वडा अध्यक्ष चुनाव लडेका थिए । समाजवादीले चन्दलाई उप निर्वाचनमा उम्मेदवार बनाएको हो ।

समाजवादीका नेताहरु उर्वादत्त पन्त, प्रकाश रावल, लाल बहादुर खड्का, हरक सिह धामी, राजेन्द्र पाण्डेय, मदन सेराला लगायतका नेताहरु उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...