ghar sansar

भीमदत्त ६ मा राति ८ः३० बजेदेखि मत गणना सुरु गरिने

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को उप निर्वाचन मत गणना राति ८ः३० बजेदेखि हुने भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयमा बसेको सर्बदलीय बैठकले मतगणना गर्ने निर्णय गरेको हो ।

dirghayi clinic

भीमदत्त ६ को वडा कार्यालयमा मुख्य निर्वाचन अधिकृत कार्यालय छ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । मतदानपछि मतपेटिका संकलन गरी मुख्य निर्वाचन अधिकृत कार्यालय पुगाएपछि सर्बदलीय बसेको थियो ।

ratnam

दुई हजार नौ सय ९१ मतदाताले मतदान गरेका छन् । भीनपा ६ का वडा अध्यक्षका लागि मतदान भएको हो ।

 

Himal dental
सम्बन्धित
Loading...