ghar sansar

भीमदत्त ६ मा काँग्रेस उम्मेदवार प्रकाश चन्दले झन बढाए मतान्तर

khasi
dirghayi clinic

महेन्द्रनगर । भीमदत्त ६ मा काँग्रेस उम्मेदवार प्रकाश चन्दले मतान्तर झन बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ७२९ मत ल्याएका छन् । उनका निकटत प्रतिस्पर्धी एमालेका बहादुर चन्द ३४२ मत ल्याएका छन् ।

राप्रपाका सुशिल कुमार भट्ट २६२, नेकपा एकीकृत समाजवादीका जितेन्द्र चन्द १४५, रास्वपाका रामदत्त भट्ट १३८, माओवादी केन्द्रका नानाराम कोली ८६, नागरिक उन्मुक्ति हरिश डगौरा ६९, स्वतन्त्र उम्मेदवार थानेश्वर लेखक ९८ मत ल्याएका छन् ।

Himal dental
सम्बन्धित
Loading...