ghar sansar

समाजवादीका नेताहरुको कार्य विभाजन, भानुभक्त जोशी सुदूरपश्चिम इन्चार्ज

khasi
dirghayi clinic

महेन्द्रनगर । एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्जमा भानुभक्त जोशील जिम्मेवारी पाएका छन् । एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पार्टी उपाध्यक्षसमेत रहेका जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।

महाधिवेशनको ६ महिनापछि एकीकृत समाजवादीले नेताहरूको कार्यविभाजन गरेको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरिएको छ।

Himal dental
सम्बन्धित
Loading...