सिद्धनाथ मन्दिर संरक्षण समिति निर्वाचनमा मतदान (तस्बिरहरु) By विकल्प दैनिक On २०८१ पुष ९, मंगलवार १५:५९ 374 महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिको १७ औं निर्वाचन विहान ८ बजेदेखि सुरु भएको छ । साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम छ ।