ghar sansar

डेमोक्रेटिक लयर्श एसोसिएसन कञ्चनपुरको अध्यक्षमा पन्त

khasi
dirghayi clinic

महेन्द्रनगर । डेमोक्रेटिक लयर्श एसोसिएसन कञ्चनपुरको अध्यक्षमा अधिवक्ता देबराज पन्त चयन भएका छन् । एसोसिएसनको भेलाबाट पन्तको अध्यक्षतामा समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा अच्युतप्रसाद उप्रेती, सचिव महेशराज भट्ट र कोषाध्यक्ष प्रेम बहादुर चयन भएका छन् । समितिमा दिवाकर भट्ट, कौशिला योगी, धर्मानन्द जोशी,, शंकर बहादुर विष्ट र भक्त बहादुर सिह धामी सदस्य छन् ।

Himal dental
सम्बन्धित
Loading...