


महेन्द्रनगर । बेलडाँडी गाउँपालिका–३ खैरिघाट चोकस्थित नहरको कल्भर्टमा एक जना मृत भेटिएका छन् ।
बेलडाँडी गाउँपालिका–१ रतनपुरका ४३ वर्षीय मदन बहादुर बिष्ट सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
