ghar sansar

इन्टरनेशनमा आँखा स्वास्थ्य कार्यक्रम, विद्यार्थी शिक्षक र अभिभावकमो गरियो आँखा जाँच

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ भाँसीस्थित इन्टरनेशनल पब्लिक स्कूलमा आँखा स्वास्थ्य कार्यक्रम गरिएको छ । कार्यक्रम अन्र्तगत विद्यार्थी, शिक्षक र अभिभाजकको आँखा जाँच गरिएको छ । आँखा अस्पताल महेन्द्रनगरले विद्यालयमा कार्यक्रम गरेको छ । आँखा जाँचपछि औषधि समेत वितरण गरिएको छ ।

dirghayi clinic

आँखा अस्पताल महेन्द्रनगरका नेत्र अधिकृत बीर सिह धामी लगायत प्राविधिकहरुले आँखा जाँच गरे । कार्यक्रममा ३८ विद्यार्थी तथा २५ जना शिक्षक अभिभावकको आँखा जाँच गरिएको विद्यालय सञ्चालक समिति अध्यक्ष गौराज बहादुर लिम्बूले जानकारी दिए ।

 

Himal dental
सम्बन्धित
Loading...