ghar sansar

भीमदत्त १७ का महिला स्वास्थ्य स्वयम् सेविकालाई साइकल

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १७ ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई साईकल दिएको छ । वडा कार्यालयमा कार्यक्रम गरी वडा अध्यक्ष पदम बुडाले साइकल प्रदान गरे ।

वडा अध्यक्ष बुडाले पाँच जना महिला स्वास्थ्य स्वयम् सेविकालाई साइकल प्रदान गरिएको बताए । ‘हिँडेर जाने काम गर्ने गर्मी मौसमा समस्या पनि हुने र उहाँहरुले गर्ने कार्यमा सहजता होस भनेर वडाले साईकल दिएको छ’ उनले भने ।

ratnam
dirghayi clinic

   

Himal dental
सम्बन्धित
Loading...