ghar sansar

बेलडाँडीमा मनाइयो ११५ औैं अन्तर्राष्ट्रिय महिला दिवस

khasi

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकामा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइर्एको छ । बेल्डाँडी गाउँपालिकाले सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाको प्रमुख आतिथ्यमा कार्यक्रम गरी दिवस मनाएको छ ।

dirghayi clinic

ेगाउँपालिका उपाध्यक्ष शान्ति नाथको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख राम कु.राना लगायतका सहभागी भएका छन् ।

ratnam

 

Himal dental
सम्बन्धित
Loading...