ghar sansar

माओवादी केन्द्रको भीनपा ७ वडा कमिटी अध्यक्षमा जोशी

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भीमदत्त नगरपालिका ७ को वडा कमिी अध्यक्षमा सुवर्ण जोशी चयन भएका छन् ।

वडा कमिटीको सम्मेलनबाट जोशीको अध्यक्षतामा वडा कमिटी चयन गरिएको छ । जोशीको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरिएको माओवादी केन्द्रका नेता शंकर कुँबरले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...