ghar sansar

कञ्चनपुर निर्माण व्यवसायी संघको भदौ २१ गते १५ औं अधिवेशन

khasi

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले भदौ २१ गते १५ औ अधिवेशन गर्ने निर्णय गरेको छ । संघको सोमबार बसेको बैठकले भर्दौ २० गते साधारण सभाधारण सभा र अर्को दिन अधिवेशन गर्ने निर्णय गरेको छ ।

dirghayi clinic

संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टको अध्यक्षतामा बैठक बसेको छ । संघको १४ आंै अधिवेशनबाट भट्टको नेतृत्वमा कार्य समिति निर्वाचित भएको थियो । समितिको कार्यकाल सकिन लागेको छ ।

ratnam

संघको कार्यकाल सकिन लागेपछि साधारण सभा र अधिवेशन गर्ने तयारी गरिएको छ । संघको बैठकका नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रेमप्रकाश भट्ट प्रमुख अतिथि थिए ।

संघले भदौ १८ गतेसम्म आर्थिक वर्ष २०८२÷०८३ को सदस्यता नविकरण गराउन सबै साधारण सदस्यहरुलाई आग्रह गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...