ghar sansar

प्रहरीले सुनायो वार्षिक प्रगति

khasi

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयोजनामा वार्षिक कार्य प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा वर्षभरिका प्रहरी गतिविधिहरूको समीक्षा गर्नका साथै पत्रकारहरुसित छलफलल गरिएको छ ।

dirghayi clinic

समाजमा शान्ति, सुरक्षा र सुशासन प्रवद्र्धन गर्न प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको भन्दै कार्यक्रमले सार्वजनिक उत्तरदायित्व र पारदर्शिताको अभ्यासमा सञ्चार र सुरक्षाबीचको सहकार्य अपरिहार्य रहेको सन्देश प्रवाह गरेको छ।

कार्यक्रमको निष्कर्षले प्रहरी र पत्रकारबीचको पारस्परिक सम्मान र सहकार्य आगामी दिनको साझा यात्राको जग हुने संकेत दिएको छ। प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले वार्षिक प्रगति प्रस्तुत गरे ।

कार्यक्रममा डिएसपी सागर बोहरा लगायतका सहभागी भए ।

Himal dental
सम्बन्धित
Loading...