ghar sansar

नेपाल गुणस्तर परिषद् सदस्यमा थापा नियुक्त

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । नेपाल गुणस्तर परिषद् सदस्यमा मोहन थापा नियुक्त भएका छन् ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको समितिमा मन्त्री स्तरीय निर्णयबाट थापा तीन वर्षका लागि सदस्य नियुक्त भएका हुन् । थापा एमाले नेता हुन् ।

Himal dental
सम्बन्धित
Loading...