ghar sansar

माओवादी केन्द्र भीमदत्त नगर कमिटीका ४९ सदस्य चयन

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र भीमदत्त नगर कमिटीका ४९ सदस्य चयन भएका छन् । दोस्रो नगर अधिबेशनको बन्द सत्रबाट भीनमा १९ वडाबाट सदस्य चयन गरिएका छन् ।

dirghayi clinic

भीमदत्त नगरपालिका ६ नम्बर वडा कार्यालयस्थित सामुदायिक भवनमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले अधिवेशन उदघाटन गरे ।

,orning glory badhai

उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका कन्चनपुर इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट, जिल्ला संयोजक खेम राज पाण्डेय लगायत नेताहरू सहभागी भए ।

माओवादी केन्द्रका नेता शङ्कर कुवरले बिहिवार पार्टी कार्यालयमा निर्वाचित सदस्यबिच छलफल गरि अध्यक्ष सहित पदाधिकारी चयन गरिने जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...