ghar sansar

काठमाडौंमा जेनएजी प्रदर्शन हिंसात्मक भएपछि कञ्चनपुरमा उच्च सुरक्षा सतर्कता

little buddha academy
khasi

महेन्द्रनगर । काठमाडौंमा जेन जी प्रदर्शन हिंसात्मक बनेपछि कञ्चनपुरमा सुरक्षा सतर्कता अनपाएको छ । विहान जेएनजीले सरकारी कार्यालयमा प्रदर्शन गरेपछि कञ्चनपुर प्रशासन आन्दोलनको सम्भावनालाई मध्यनजर गरिएको छ ।

dirghayi clinic

विहान जेएनजीले सदरमुकामस्थित विभिन्न कार्यालयमा प्रदर्शन गरे । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आन्दोलनलाई लिएर जिल्लास्थित चार ओटै सुरक्षा निकायका प्रमुख छलफल गरेका छन् ।

,orning glory badhai

प्रमुख जिल्ला अधिकारी ढकालले आन्दोलनको सम्भावनालाई मध्यनजर गरी सुरक्षा सतर्कता अपनाएको बताए । कञ्चनपुर गृहमन्त्री रमेश लेखकको गृह जिल्ला हो ।

Himal dental
सम्बन्धित
Loading...