ghar sansar

बेलौरी वसपार्कबाट ब्राउन सुगर सहित महिला पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । बेलौरीबाट लागु औषध सहित एक महिला पक्राउ परेकी छन् ।

dirghayi clinic

बेलौरी नगरपालिका–६ बसपार्कबाट १२ ग्राम ६ सय मिलिग्राम खैरो हिरोइन सहित सहित सोही नगरपालिका–८ पचुईकी ३० वर्षीया संगिता चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरिएको छ ।

,orning glory badhai

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...