ghar sansar

शुक्लाफाँटाको कालागौडी कुण्डामा साइरन बज्यो, टोलमै पुग्यो उद्धार टोली

khasi
dirghayi clinic

महेन्द्रनगर । शुक्लाफााटा नगरपालिका १२ कालागाडौमा साइरन बजेको छ । दोदा लगायतका नदी खोलामा पानीको वहाव बढेर बाढीको खतरा बढेपछि सतर्कताका लागि साइरन बजेको छ ।

कालागौडीको कुण्डा टोलमा सुरक्षित रहन सतर्कताका लागि तयारी रहन साइरन बजेको छ । बाढी आउने सम्भावना बढेपछि उद्धार टोलीमा सक्रिय भएको बताइएको छ ।

Himal dental
सम्बन्धित
Loading...