ghar sansar

महाधिवेशन प्रतिनिधिमा चार सय मत गणना हुँदा लोचन कार्की २ सय ४ मत ल्याएर सबैभन्दा अघि, अमृत र गोबिन्दको बराबर मत

khasi

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर ३ को महाधिवेशन प्रतिनिधिमा लोचन सिह कार्कीले सबैभन्दा बढी मत ल्याएर अग्र स्थान बनाएका छन् ।

dirghayi clinic

कार्कीले चार सय मतमा २ सय ४ मत पाएका छन् । युवा खुलामा कार्की सहित चार उम्मेदवार छन् ।

कार्कीपछि अमृत कार्की र गोबिन्द भट्टले बराबर १ सय ६३ मत ल्याएका छन् । युवामा अर्का उम्मेदवार गोकर्ण महराले १ सय ५० मत पाएका छन् ।

युवा खुलाबाट दुई जना निर्वाचित हुनेछ ।

Himal dental
सम्बन्धित
Loading...