ghar sansar

काँग्रेस महाधिवेशनमा महिला खुलामा अहिल्यादेबी बोहरा अगाडि, माया, खगेश्वरी र सीमा पछि पछि

khasi

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर ३ को महाधिवेशन प्रतिनिधिको महिला खुलामा अहिल्यादेबी बोहराले चार सय मत गणना हुँदा अग्र स्थान बनाएकी छन् । बोहराले चार सय मतमा २ सय ६८ ल्याएकी छन् ।

dirghayi clinic

बोहरापछि माया भट्ट २सय २५, खगेश्वरी बोगटी २ सय २३, सीमा बोहरा २ सय १०, मिना भण्डारी २ सय ९ र राधिका थापा २ सय ४ मत ल्याएका छन् ।

महिला खुलामा चार जना निर्वाचित हुने छन् ।

Himal dental
सम्बन्धित
Loading...