ghar sansar

काँग्रेस महाधिवेशन प्रतिनिधिको श्रमिकमा मल्ल र सेनानीमा विष्ट अगाडि

khasi

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर ३ को महाधिवेशन प्रतिनिधिको चार सय मत गणना हुँदा श्रमिकमा बिर्ख बहादुर मल्ल र सेनानी प्रेम बहादुर विष्ट अगाडि देखिएका छन् ।

dirghayi clinic

श्रमिकमा मल्लले २ सय १८ र प्रतिद्वन्द्वी सिद्धराज बोहरा १ सय २१ मत ल्याएका छन् ।

यसैगरी सेनानीमा विष्टले २ सय ५ र प्रतिद्वन्द्वी लक्ष्मीदत्त बोहरा १ सय ६ मत आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...