ghar sansar

अपेन कञ्चनपुरको दशैं तिहार शुभकामना आदानप्रदान

khasi
dirghayi clinic

महेन्द्रनगर । एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल अपेन कञ्चनपुर जिल्ला कार्य समितिले दशैं–तिहार र छठ पर्वको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम गरेको छ ।

भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...