जगन्नाथ स्वामी महिला बचत तथा ऋण सहकारीको दशैं तिहारको शुभ कामना आदानप्रदान By विकल्प दैनिक On २०८३ आश्विन २६, सोमबार १९:१७ 40 महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित जगन्नाथ स्वामी महिला बचत तथा ऋण सहकारी संस्थाले दशै, तिहार छठको अवसरमा शुभ कामना आदानप्रदान कार्यक्रम गरेको छ ।