ghar sansar

शुक्लाफाँटामा सबै दललाई समेटेर बनाइयो विषयगत समिति

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका विषयत समिति गठन गरिएका छन् । शुक्लाफाँटाका मेयर रण बहादुर महराले कार्यपालिका बैठकबाट ६ ओटा समिति गठन गरेका छन् ।

dirghayi clinic

सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक उत्तरदेव भट्ट, आर्थिक विकास समिति भूमा चन्द, सामाजिक विकास समिति रमेश बहादुर ऐर, पूर्वाधार विकास समिति बहादुर सिंह महरा, वातावरण तथा विपद व्यवस्थापन समिति गणेश बिक र विधेयक समितिमा नवल सिंह राना संयोजक चयन भएका छन् ।

विधेयक समितिका संयोजक राना एकीकृत समाजवादीका हुन् । मेयर महराले काँग्रेस, एमाले, माओवादी र समाजवादी सबैलाई समेटेर समिति बनाएका हुन् ।

यसैगरी श्रोत अनुमान तथ बजेट सिमा निर्धारण समिति संयोजकमा मेयर महरा, बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजकमा नगर उप प्रमुख कल्पना पन्त, स्थानीय राजश्व परामर्श समिति संयोजक नगर उप प्रमुख पन्त चयन भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...