ghar sansar

कृष्णपुरलाई नमूना बनाउने मेयर ओझाको प्रतिवद्धता

daimond public

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले नगरलाई नमूना बनाउने प्रतिवद्धता गरेका छन् । कृष्णपुर नगरपालिका ७ स्थित शिवमलकोृट मटैय कटानमा स्थानीयले राखेको स्वागत कार्यक्रममा उनले आफ्नो कार्यकालमा नगरलाई नमूना बनाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा उनले वस्त्ीको सडक स्तर वृद्धि गरी कालोपत्रे गर्ने बताए । कार्यक्रममा मेयर ओझा सहित उप प्रमुख द्रोपती राना, वडा नं. ७ का वडा अध्यक्ष घुम्मन राना सहितलाई स्थानीयले स्वागत गरेका छन् । जहरसिह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...