ghar sansar

पुनर्वास नगरपालिकामा राखिएको छैन वडापत्र

khasi

पुनर्वास । पुनर्वास नगरपालिकामा नागरिक वडापत्र नराखिएको पाइएको छ। नगरपालिका कार्यालयको भवन बनेको करिब पाँच वर्ष पुग्दा समेत नागरिक वडापत्र नराखिएको पाइएको हो ।

dirghayi clinic

नागरिकहरुलाई सेवा प्रवाहमा कुनै कमी नहोस् र नागरिकहरु जवाफदेही बनुन् भन्ने उद्देश्यले कार्यालयको बाहिरपट्टि स्पष्ट रुपमा नागरिक वडापत्र राख्नुपर्ने नियम छ। नगरपालिकाले नागरिक वडापत्र राख्ने ठाउँमा विभिन्न गैरसरकारी संस्थाको आफ्नै जानकारीमूलक फ्ल्याक्स बोर्ड राखेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीले वालमै लेख्ने भनेर तयारी पूरा भइसकेको र भवनकै वालमा प्रिन्ट गर्ने, नभए फ्ल्याक्स प्रिन्ट भए पनि केही दिनमै टाँस्ने उनले बताए ।

Himal dental
सम्बन्धित
Loading...