ghar sansar

सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार राज्य मन्त्री बर्खास्त

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना एक जना राज्यमन्त्रीलाई पदबाट हटाएका छन् । भट्टले भौतिक पुर्वाधार विकास राज्यमन्त्री रहेका कुलवीर चौधरीलाई मन्त्री पदबाट हटाएका हुन् ।

dirghayi clinic

चौधरीले पदको दुरूपयोग गरेको र गैरजिम्मेवार आचारण देखाएको भन्दै बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवालय स्रोतले सेतोपाटीलाई जानकारी दियो ।

,orning glory badhai

प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरी एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका थिए। उनी बुधबार एकीकृत समाजवादी पार्टी त्याग गरी पुनः एमालेमा फर्कन लागेका छन्। चौधरी सहितलाई एमाले केपी शर्मा ओली खादा लगाएर पार्टी प्रवेश गराएका
छन् ।

Himal dental
सम्बन्धित
Loading...