ghar sansar

काँग्रेसका महाधिवेशन प्रतिनिधि पण्डित सहितका नेता कार्यकर्ता पनि एमाले प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

महेन्द्रनगर । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि पुष्पकमल पण्डित सहित नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । उनीहरु सबैलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

महेन्द्रनगर स्मारकमा गरिएको कार्यक्रममा पण्डित सहित ३० जनाले काँग्रेस छाडेर एमाले प्रवेश गरेका छन् । उनीहरु भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका, शुक्लाफाँटा नगरपालिकाका छन् ।

mantra hos123

एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले काँग्रेस ३० जना नेता कार्यकर्ता एमाले आएको बताए ।

Himal dental
सम्बन्धित
Loading...