ghar sansar

सामाजिक दिवसमा माइती नेपालको कानुनी अनुशिक्षण

khasi
dirghayi clinic

महेन्द्रनगर । ४३ औं सामाजिक दिवसको अवसरमा माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकामा मानब बेचबिखन तथा ओसारपसार विरुद्ध कानुनी अनुशिक्षण कार्यक्रम गरेको छ ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उप मेयर श्री गंगा देबी जोशी, वडा सदस्य पार्वती सुनार,मानबेचबिखन विरुद्ध सुरक्षित सञ्जाल दोधारा चाँदनीका संयोजक खिमा चन्द, सञ्जालका सचिव गिता रावत (खत्री), कोषाध्यक्ष लक्ष्मी चन्द, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, मथुरा कुँवर लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...