ghar sansar

कृष्णपुरमा काँग्रेस कार्यकर्ताले छाड्न थाले पार्टी, पहरिया टोल कमिटीका अध्यक्ष जोशी एमाले प्रवेश 

महेन्द्रनगर । सत्तारुढ गठबन्धनमा सीट बाँडफाँट भएपछि सत्तारुढ काँग्रेसका कार्यकर्ताले पार्टी छाड्न थालेका छन् । कृष्णपुर नगरपालिकामा पहरिया टोल समितिका अध्यक्ष काँग्रेस छाडेर एमाले प्रवेश गरेका छन् ।

daimond public

टोल समितिका अध्यक्ष भानुभक्त जोशी एमाले प्रवेश गरेका हुन् । उनलाई एमालेका कृष्णपुर नगर इन्चार्ज लोकेन्द्र प्रसाद पन्त र नगर अध्यक्ष गणेश सिह ऐरीले स्वागत गरेका छन् ।

lotus institite

सत्तारुढ गठबन्धनमा कृष्णपुर नगरपालिका सहित २ नम्बर निर्वाचन क्षेत्रमा काँग्रेसका पूर्व मन्त्री एनपी साउँद उम्मेदवार छन् । प्रदेशमा सभामा काँग्रेस र माओवादी उम्मेदवार लड्ने सहमति भएको छ ।

एमालेबाट निवर्तमान साँसद नर बहादुर धामी, वचन बहादुर सिह र दिलसरा खत्री प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिश गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...