स्वतन्त्र उम्मेदवार हमाललाई पितृ शोक

Mishra

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ क का प्रदेश सभा सदस्य सदस्य स्वतन्त्र उम्मेदवार टेक बहादुर हमाललाई पितृशोक परेको छ । हमालका बुवा दल बहादुरको ९२ वर्षको उमेरमा सोमबार विहान शुक्लाफाँटा नगरपालिका ११ स्थित निवासमा निधन भएको छ ।

स्वर्गिय हमालको शव अन्त्येष्टिका लागि शव यात्रा सहित गोदावरी घाट लगिएको छ । शवयात्रामा हमाल परिवार, उनका आफन्त, नातेदार सहित विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता सहभागी भएका छन् ।

deepaj
सम्बन्धित
Loading...