ghar sansar

दोधारा चाँदनीमा एमाले र राप्रपाको संयुक्त चुनावी छलफल, दुबै दलका नेता र उम्मेदवार सहभागी

khasi
dirghayi clinic

दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा चुनावी तालमेल गरेका एमाले र राप्रपाका नेताहरु दोधारा चाँदनीमा संयुक्त चुनावी छलफलमा बसेका छन् । दुबै दलका नेता र उम्मेदवार सहित दोधारा चाँदनीमा छलफल सुरु भएको छ ।

छलफलमा एमाले कञ्चनपुरका इन्चार्ज प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल, जिल्ला अध्यक्ष एवम् प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्ट, राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवम् प्रदेश सभा सदस्यका उम्मेदवार धर्मराज जोशी, जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द, पूर्व साँसद इन्द्र बहादुर खत्री लगायतका नेता सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...