ghar sansar

स्थानीय निर्वाचनमा एमालेका बागी उपाध्यय काँग्रेस प्रवेश, सत्ता गठबन्धनका उम्मेदवार मगर र विष्टले गरे स्वागत

महेन्द्रनगर । स्थानीय तह निर्वाचनमा बेलडाँडी गाउँपालिका २ मा वडा अध्यक्षमा स्वतन्त्र चुनाव लडेका एमालेका युवा नेता विष्णु उपाध्याय नेपाली काँग्रेश प्रवेश गरेका छन् । उनी स्थानीय तह निर्वाचनमा बागी लडेर कारवाहीमा परेका थिए ।

सत्ता गठबन्धनका कञ्चनपुर १ का प्रतिनधि सभा सदस्यका उम्मेदवार विना मगर र प्रदेश सभा सदस्य उम्मेदवार दिवान सिह विष्टले गठबन्धनमा स्वागत गरेका छन् ।

mahostaw

उपाध्यय यस अघि एमालेको गाउँ कमिटी उप सचिव थिए । एमालेले उनी कारवाही फुकुवा नहुँदै काँग्रेस प्रवेश गरेको सार्वजनिक गरेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...