ghar sansar

त्रिवेणी जनचेतना समाजको शुभ कामना आदानप्रदान

little buddha academy
khasi

महेन्द्रनगर । त्रिवेणी जनचेतना समाजले तिहारको अवसरमा शुभ कामना आदानप्रदान गरेको छ । समाजका अध्यक्ष डा. राज कुमार साउँदको अध्यक्षतामा गरिएको कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, सल्लाहकार लगायतका सहभागी भएका छन् ।

dirghayi clinic

,orning glory badhai

कार्यक्रममा संस्थाका अध्यक्ष साउँद सहित सल्लाहकार पञ्चमराज भट्ट, मान बहादुर चन्द, कर्ण बहादुर चन्द, नाफु सिह साउँद, भरत चन्द, महेश प्रसाद पन्त, अच्युत प्रसाद कलौनी, अम्बादत्त तिवारी लगायतले मन्तव्य राखे ।

संस्थाका सह सचिव ज्ञानेन्द्र सिह महताले स्वागत मन्तव्य राखेको कार्यक्रम सञ्चालन सचिव गणेशदत्त भट्टले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...