Sarsoti

गाउँ घरतिर चुनावी घरदैलोमा व्यस्त छन् सिह, भन्छन्– पटक पटक आश्वासन दिने, चुनावमा फेरि फेरि आउनेसित मतदाता सचेत छन्

lotus institute

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिह गाउँ वस्तीमा चुनावी घरदैलोमा सक्रिय भएका छन् ।

Mahendranagar

काँग्रेसका महाधिवेन प्रतिनिधि सिह जनताका जनभावना बमोजिम काम गर्न नसकेको र बिकास एजेण्डालाई सम्बोधन गर्न छोडेपछि काँग्रेस राजनीति छाडेर स्वतन्त्र उम्मेदवार भएका छन् । उनी सत्ता गठबन्धनका काँग्रेसका उम्मेदवार रमेश लेखकका बागी हुन् ।

morning glory

उनले विकासका दृष्टिले पछि परेका समुदाय वर्गका एजेण्डा नबोकेको हुँदा समस्या ग्रस्त भेगका जनता योग्य उम्मेदवार छान्ने बताउँछन् । पटक पटक आश्वासन दिने तर पछि चुनावको मुखमा आउने सजग भएको स्थानीय मतदाताले बताए । कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र र दलका समेत गरेर १२ जना उमेदवार प्रर्तिस्पर्धामा छ ।

 

saark school
सम्बन्धित
Loading...