ghar sansar

दोधारा चाँदनीमा काँग्रेस कार्यकर्ता एमाले प्रवेश, निवर्तमान साँसद भट्टले गरे स्वागत

dirghayu ad

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १ मा काँग्रेसका कार्यकर्ता एमाले प्रवेश गरेका छन् । बुधवार आयोजित कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् । एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नेमा मोहन भट्ट, चक्रदेव भट्ट, मानबहादुर पुजारा, सुरज पुजारा र बिरु बन रहेका छन् ।

ratnam malkhad

चुनावको मिति नजिकिँदै गर्दा ३ नम्बर क्षेत्रमा एमालेले प्रचारप्रसार तीव्र पारेको छ । एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यमा पार्टी पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज निरुदेवी पाल र प्रदेशसभा सदस्यमा जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट उम्मेदवार रहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...