ghar sansar

एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनको सरकारलाई भने– यो कठपुतली हो, देश बनाउन सक्दैन

khasi

महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनको सरकारलाई कठपुलती भन्दै देश बनाउन नसक्ने बताएका छन् । उनले जनताका लागि केही नगरी मिलिजुली बाँडेर खानलाई गठबन्धन बनाएको उल्लेख गरे ।

dirghayi clinic

‘यस क्षेत्रमा मुक्त हलियाका समस्या छन्, कमैयाका समस्या छन्, ती समस्य समाधान गर्न यो सरकार बनेको छैन, यो मिलीजुली बाँडेर खानलाई बनाएको हो’ उनले भने,‘टालाटुली बाटुली गठबन्धन सरकार कठपुलती, यसले जनताको लागि केही पनि काम गर्र्दैन ।’

Himal dental
सम्बन्धित
Loading...