ghar sansar

लेखक भन्छन्– सत्ता गठबन्धन जिताउनु बाहेक अर्को कुनै विकल्प छैन

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका काँग्रेसका उम्मेदवार रमेश लेखकले गठबन्धन जिताउनुको विकल्प नभएको बताएका छन् । उनले काँग्रेसका सबै नेता कार्यकर्तालाई ढुक्क भएर काँग्रेस, माओवादीलाई भोट दिन आग्रह गरेका छन् ।

‘संविधान र व्यवस्था जोगाउनका लागि सत्ता गठबन्धन भित्रका दलविच भएको सहमति अनुरुप जिल्लाका पनि हामीले अक्षेरस पालना गर्नुपर्छ, ‘लेखकले भने, ‘त्यही भएर क्षेत्र ३ संघमा म आफै रमेश लेखक, (क)मा टेकेन्द्र भट्ट र (ख)मा बेल बहादुर रानालाई जिताउनुको विकल्प छैन’ भीनपा १५ मा आयोजित कार्यक्रममा उनले भने ।

Himal dental
सम्बन्धित
Loading...