ghar sansar

ब्याजदर घटाउनु पर्ने माग गर्दै उद्यमी व्यवसायीका दर्जन संघ संस्थाले बुझाए प्रशासनलाई ज्ञापन

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघ सहित उद्यमी व्यवसायीका दर्जन संघ संस्थाले कर्जामा बढाएर ब्याजदर घटाउनु पर्ने सहित ८ बुँदे माग राखेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई मागपत्र बुझाएका छन् ।

बाणिज्य संघको अगुवाईमा निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघ लगायतले संयुक्त ज्ञापन बुझाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...