ghar sansar

सुदूरपश्चिममा समानुपातिक साँसद चयनमा कैलाली र कञ्चनपुरलाई एमालेको प्राथमिकता, अन्य जिल्लालाई वेवास्ता

बैतडी र डोटी बाहेक पहाडका अन्य जिल्लाबाट बनाएनन् साँसद

dirghayu ad

महेन्द्रनगर । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभातर्फका ७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले पाँच महिला र दुई पुरुष गरेर ७ जनाको नाम टुंगो लगाएको हो ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठक खस आर्यबाट चयन भएका छन् । यसैगरी कञ्चनपुरका राजेन्द्र रावल, कैलालीकी सन्तोश शर्मा, कोइलीदेवी चौधरी, बैतडीकी जानकी बम ऐर, डोटीकी निर्मला साउद र कञ्चनपुरका हिरा सार्की सूचीमा परेका छन् ।

ratnam malkhad

प्रत्यक्षतर्फ ३ सिट जितेको एमालेले समानुपातिकतर्फ ७ सिट पाएसँगै १० जना प्रदेशसभा सदस्य पाएको छ ।

Himal dental
सम्बन्धित
Loading...