ghar sansar

मुख्यमन्त्री रावललाई कञ्चन समाजको अभिनन्दन, अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण

little buddha academy
khasi

महेन्द्रनगर । भीम्दत्त नगरपालिका ६ ऐठपुरस्थित कञ्चन क्लबले अपाङ्गता भएका व्यक्तिलाई ह्विल चेयर सहयोग गरेको छ ।

dirghayi clinic

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिह रावलको अभिनन्दन कार्यक्रममा ह्विलचेयर वितरण गरिएको छ । मुख्यमन्त्री रावलको पहलमा रोटरी क्लब पाटन ललितपुर ह्विल चेयर सहयोग गरेको हो ।

,orning glory badhai

सुदुरपश्चिम प्रदेशका अग्रज अपाङ्गता अधिकारकर्मी अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि ०४७ साल देखि निरन्तर संघर्षरत व्यक्ति ७५ वर्षमाथिका ज्येष्ठ अपाङ्गता भएका व्यक्ति राष्ट्रिय अपाङ्ग महासघ नेपाल पूर्व केन्द्रीय सदस्य हर्क बहादुर बमलाई सम्मान पनि गरिएको छ ।

कञ्चन समाजका अध्यक्ष धर्म राज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री रावल थिए । मुख्यमन्त्री रावल कञ्चन समाजका सल्लाहकार छन् । 

Himal dental
सम्बन्धित
Loading...