ghar sansar

औषधि व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा पुनः बुडा

dirghayu ad

महेन्द्रनगर । नेपाल औषधि व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा रामचन्द्र बुडा चयन भएका छन । रौटेलामा सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः बुडा चयन भएका हुन् ।

समतिकिो उपाध्यक्षमा बंशिधर कलौनी, महासचिव जनक बहादुर चौधरी, कोषाध्यक्ष देवराज पाण्डे, सचिव गणेश गिरी, उप कोषाध्यक्ष राज कुमार चौधरी, सदस्यहरुमा अनिल प्रशाद जोशी, प्रकासचन्द्र भट्ट र शिवराज भट्ट चयन भएका छन ।

ratnam malkhad

अध्यक्ष बुडाले व्यवसायीका विद्यमान समस्या समाधन गर्दै उपभोक्ता विरामीलाई समेत गुणस्तरिय औषधि प्रदान गर्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...