पोखरा विमान दुर्घटनामा ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली दिँदै नेकपा बहुमतले सरकारसित भन्यो – पटक पटक हुने विमान दुर्घटनाको दिर्घकालिन समाधान खोजौ
महेन्द्रनगर । नेकपा बहुमत कञ्चनपुरले पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका महेन्द्रनगरका व्यवसायी पशुपति इम्पाेिरयमका सञ्चालक सञ्जिवचन्द्र भट्टकी धर्मपन्ति सुष्मा र कान्छा छोरा स्लक सहित सबैमा श्रद्धाञ्जली दिदैै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेको छ ।
बहुमतका जिल्ला इन्चार्ज अर्जुन र संयोजक नक्सालले शोक बक्तव्य जारी गर्र्दै दुर्घटनाले पार्टीलाई दुःखित बनाएको उल्लेख गर्दै घर परिवारमा समवेदना व्यक्त गरेको छ ।
बहुमतले घाईतको उपचार गर्न सरकारसंग माग गर्दै पटक पटक हुने विमान दुर्घटनाको दिर्घकालिन समाधान खोज्न पनि माग गरिएको छ ।