महेन्द्रनगर । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्य समितिले कञ्चनपुर अध्यक्षमा रमेश चटौत चयन भएका छन् ।
संघको विधान २०२७ को सातौं संसोधन बमोजिम ३ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गरी उनलाई अध्यक्षको जिम्मेवारी दिइएको हो। लामो समयदेखि नेविसंघ कञ्चनपुर नेतृत्व विहिन थियो ।