ghar sansar

सेनाका पूर्व सेनानी पुजारा पूर्व सुरक्षाकर्मी परिषद् नेपाल कञ्चनपुरको अध्यक्षमा चयन

khasi

महेन्द्रनगर । नेपाली सेनाका पूर्व सेनानी (मेजर) गोरख बहादुर पुजारा पूर्व सुरक्षाकर्मी परिषद् नेपाल कञ्चनपुरको अध्यक्षमा चयन भएका छन् । परिषद्को सोमबार महेन्द्रनगरमा सम्पन्न भेलाबाट पुजाराको अध्यक्षातमा जिल्ला समिति चयन गरिएको छ ।

dirghayi clinic

समितिको उपाध्यक्ष जनक बहादुर ठकुल्ला, सीता बोहरा, सचिव राजेन्द्र बहादुर चन्द, कोषाध्यक्ष राम बहादुर भुजेल, सह सचिव लक्ष्मीदत्त पन्त चयन भएका छन् ।

समितिमा सहदेब महतरा, मदनराम एसके, अम्बादत्त बडू, हरिभान भट्ट, धिर ब. महरा, कालुसिह साउद, कृष्णदत्त भट्ट, काँसिसिह महरा, धन बहादुर चन्द, शकर सिह ठगुन्ना, दुर्गादत्त भट्ट, दान बहादुर कार्की, राम बहादुर कडायत, करन सिह डोबाल, केशव दत्त जोशी, दानसिह चन्द, ईन्सान राना, किशोर सिह धामी, टेक बहादुर चन्द, दान बहादुर चन्द सदस्य चयन भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...