ghar sansar

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

daimond public

महेन्द्रनगर । सुदुरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिह रावलले राजीनामा दिएका छन् । बिहीवार प्रदेश सभा मा बिश्वासको मत पाउन् नसकेपछि उनी संबिधान अनुसार स्वत पदमुक्त भएका थिए ।

एमाले संसदीय दलका नेता समेत रहेका रावल पुष २७ गते माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी , राप्रपा को समर्थन मा मुख्यमन्त्री बबेका थिए । केहिबेर अधि उनले प्रदेश प्रमुख देबराज जोशी समक्ष राजीनामा बुझाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...