ghar sansar

मन्त्री भण्डारीलाई सम्बोधनका लागि समय व्यवस्थापन गर्न नसकेको भन्दै बााणिज्य संघले औपचारिक रुपमै माग्यो माफी

khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले १४ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव उद्घाटनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई सम्बोधनका लागि समय व्यवस्थापन गर्न नसकेकोमा औपचारिक रुपमा माफी मागेको छ ।

dirghayi clinic

संघका महासचिव खगेश्वर बोहराले मंगलबार विज्ञप्ति प्रकाशित गरी मन्त्री भण्डारीलाई नियतवश सम्बोधन गर्न नदिएर हतारको कार्यक्रम भएकाले समय व्यवस्थापन गर्न नसकेको भन्दै क्षमा याचना गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...