ghar sansar

शिवरात्रीमा ट्राफिक व्यवस्थापनका लागि खटियो ट्राफिक प्रहरी, यस्तो छ कार्य योजना

महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ४ शिवधाममा शनिबार हुने शिवरात्री मेलामा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी परिचालन गरिएका छन् । ट्राफिक प्रहरी कार्यालयले मेलामा हुने भीड व्यवस्थापनका लागि कार्य योजना बनाएको छ ।

lotus institite
daimond public

ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज ट्राफिक प्रहरी निरीक्षक उमेश चन्द शिवरात्री मेलामा हुन सक्ने भिडभाडलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनका लागि कार्य योजना बनाएर ट्राफिक परिचालन गरिएको बताए ।

कार्य योजनामा सवारी व्यवस्थापनका लागि रुट, पार्किङ्ग स्थल र डाइभर्सन समावेश गरिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...