ghar sansar

बेसहारा जीवन बिताउँदै आएका थापालाई बहमुतको सहयोग, सहयोग जुटाएर थापाको खुट्टाको शल्यक्रिया

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवामा बस्दै सुरेश थापाको खुट्टाको शल्यक्रिया गरिएको छ । आफन्त कोही नभएर बेहसरा जीवन बिताउँदै आएका उनको नेपाल कम्युनिष्ट पार्टी बहुमत (बहुमत) र पार्टी सम्बद्ध युवा जन स्वयम् सेवक नेपाल कञ्चनपुरको पहलमा महकाली प्रादेशिक अस्पतालमा शल्यक्रिया गरिएको छ ।

थापाको शल्यक्रियाका लागि भीमदत्त नगरपालिका र भीनपा १० नम्बर वडा कार्यालयले सहयोग गरेको छ । बहमुतका जिल्ला इन्चार्ज हरिश दयालले शल्यक्रिया गर्ने महाकाली अस्पतालका चिकित्सक डा. दुर्गेश चौधरी सहित टीमलाई धन्यवाद दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...